२०७६ सालमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरुः

जोशी मिलन समारोह २०७६ बैशाख २८ गते भएको, स्थान राजतिर्थ ।
कुमारी पूजा तथा सम्वेवजि प्रसाद वितरण २०७६ भदौ ३१ गते ।
चियापान तथा पुरस्कार वितरण समारोह २०७६ कार्तिक ३० गते शनिवार ।
- उक्त दिन सम्मान गरिएका व्यक्तित्वहरु श्री गणेश ध्वज जोशी, श्री उत्तम राज जोशी, श्री नरेन्द्र ध्वज जोशी, श्री दिपक ध्वज जोशी ।
- २०७६ को पात्रो प्रकाशनमा बढि बिज्ञापन संकलन गरे वापत मरु जोशी महिला परिवारलाई प्रशंसा पत्र प्रदान गरिएको ।
वार्षिक गुठीपूजा २०७६ मसिंर १५ गते
२०७६ साल पुष ५ गते मरु जोशी अंकित चाँदिको स्मारिका मुद्रा प्रकाशन गरिएको ।
२०७६ साल चैत्र १ गते शनिवार पूनर्निर्माण सम्पन्न भवन उद्घाटन तथा ताम्रपत्र स्थापना, नयां सदस्यता प्रमाणपत्र वितरण र कदरपत्र वितरण ।
नयां सदस्य : श्री अनेन्द्र ध्वज जोशी, हात्तीवन ९८१३९६४९५६, ललितपुर, बुवा श्री खगेन्द्र ध्वज जोशी, बाजे : स्व. हरिमान ध्वज जोशी
नयां सदस्य : श्री अमिष ध्वज जोशी, ताहाचल ९८५१००९०३९, बुवा श्री नरेन्द्र ध्वज जोशी, बाजे स्व. राम कृष्ण ध्वज जोशी
नयां सदस्य : श्री किरण राज जोशी राजतिर्थ पिता स्व. माधव राज जोशी, बाजे स्व. गज राज जोशी
विधान मस्यौदा २०५० तयार गर्नमा सहयोग गर्ने व्यक्तिहरु १. दिपक ध्वज जोशी २. गणेश ध्वज जोशी लाई सम्मान गरेको ।
हनुमान ढोका दरवार संरक्षण कार्यक्रम कामपालाई सम्मान गरिएको (प्रतिनिधि ई. अमित बज्राचार्यवाट ग्रहण गरेको)
यस सनातन ईष्ट देवता गुठी (मरुजोशी) का सदस्य श्री मदन राज जोशीलाई सम्मान गरिएको ।
एस.इ.इ. प्रशंसा पत्र प्राप्त गरेका व्यक्तिहरु :
१) एस.इ.इ. परीक्षामा उच्चतम अंक हासिल गर्ने  श्री शुभञ्जन ध्वज जोशी (श्री हेमन्त ध्वज जोशीको छोरा)
२) एस.इ.इ. परीक्षामा उच्चतम अंक हासिल गर्ने सुश्री अतिथि जोशी, नवलपूरवासि (श्री दिपक ध्वज जोशीकी छोरी)